गणेश कार्की

गणेश कार्की

३६,९२४ १२,५७०
( निर्वाचित )

परिचय

मोरङको पथरीशनिश्चरेका ४० वर्षीय कार्की चलचित्र लेखकसमेत हुन् । पछिल्लो समय उनी काठमाडौंमा बस्दै आएका छन् । २०७९ सालको स्थानीय निर्वाचनमा बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार हुँदा उनले प्रचार अभियानमा नेतृत्वदायी भूमिका खेलेका थिए । तर शाह निर्वाचित भएपछि कुनै पद नलिएको बताइन्छ ।   पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ मन्त्री हुँदा कार्कीले नीति निर्माणमा सहयोगी भूमिका खेलेका थिए । रास्वपाका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका उनी २०७९ को निर्वाचनमा समानुपातिक सूचीमा थिए । यसपटक भने आफ्नै गृह क्षेत्रबाट प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३६,९२४ मत १२,५७०
निर्वाचन क्षेत्र मोरङ-३ ( कोशी प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०४२-०९-२८ ( ४० वर्ष )
बाबु, आमा सुरविर कार्की
ठेगाना मोरङ पथरी शनिश्चरे नगरपालिका
शिक्षा स्नात्तकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी

संसदीय यात्रा

छैन