निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३,८४७ मत ३१,१७६
निर्वाचन क्षेत्र अर्घाखाँची-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२६-०८-१९ ( ५६ वर्ष )
जन्मस्थान अर्घाखाँची मालारानी गाउँपालिका-5 बाँगी चाैहानडाँडा
बाबु, आमा हुमबहादुर चौहान / मनकला चौहान
पारिवारिक विवरण श्रीमती, एक छोरा र एक छोरी
ठेगाना अर्घाखाँची
हालको ठेगाना सन्धिखर्क नगरपालिका १
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

एमाले निकट अनेरास्ववियुको सदस्य बनेर राजनीतिक यात्रा सुरु गरेका उनी २०४९ सालमा पाणिनि बहुमुखी क्याम्पस स्ववियु सभापति, ०५० मा अखिल जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बनेका थिए । ०५४ सालमा युवा संघको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य हुँदै ०५६ मा एमाले जिल्ला सचिवालय सदस्य तथा युवा इन्चार्ज बनेका थिए । ०६९ को सातौं एमाले जिल्ला अधिवेशनमा जिल्ला कमिटी सचिव जितेका चौहान ०७७ मा विद्रोह गरी समानान्तर कमिटीको अध्यक्ष हुँदै नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्ष भए । नेकपा एस र माओवादी केन्द्र एकतापछि बनेको नेकपामा केन्द्रीय सदस्यको भूमिकामा