रुपन्देही-४
सबै हेर्नुहोस्२०,२६२
१५,६१३
२०,२६२
१५,६१३
लाेकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुुक्ला तेस्राेपटक संसद् प्रवेशकाे प्रतिस्पर्धामा छन् । उनी यसअघि २०५१ र २०७० मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
२०,२६२
१५,६१३
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
३,४१० मत
२४,६५६
|
| निर्वाचन क्षेत्र | रुपन्देही-४ ( लुम्बिनी प्रदेश ) |
| राजनीतिक दल | जनता समाजवादी पार्टी, नेपाल |
| निर्वाचन परिणाम | पराजित |
| निर्वाचन मिति | ४ मंसिर २०७९ |
| कुल मत |
२८,००० मत
|
| निर्वाचन क्षेत्र | रुपन्देही-४ ( लुम्बिनी प्रदेश ) |
| राजनीतिक दल | लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल |
| निर्वाचन परिणाम | निर्वाचित |
| निर्वाचन मिति | १० मंसिर २०७४ |
| कुल मत |
२०,४१६ मत
|
| निर्वाचन क्षेत्र | रुपन्देही-४ ( लुम्बिनी प्रदेश ) |
| राजनीतिक दल | राजपा |
| निर्वाचन परिणाम | पराजित |
| जन्ममिति | २००६-०९-१५ ( ७६ वर्ष ) |
| जन्मस्थान | रुपन्देही |
| बाबु, आमा | सुरेन्द्रनाथ शुक्ला |
| पारिवारिक विवरण | श्रीमती, एक छोरा र एक छोरी |
| ठेगाना | रूपन्देही, सम्मरीमाई गाउँपालिका, जिगिना |
| शिक्षा | Bachelor of Medical Engineering |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
२०४८ को आमनिर्वाचनमा राप्रपा (थापा) समूहबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार । नेपाल सद्भावना पार्टीसँग पराजित । २०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन जिल्ला विकास समिति रूपन्देहीको उपसभापति पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा राप्रपा थापा समूहबाट विजयी । २०७० मा तमलोपाबाट त्यही क्षेत्रबाट संसदीय निर्वाचनमा विजयी ।
२०४९ को स्थानीय निर्वाचनमा रूपन्देही जिल्ला विकास समितिको उपसभापति । २०५२ असोजमा जलस्रोत राज्यमन्त्री । २०५३ चैतमा वाणिज्य मन्त्री । २०५४ मा सञ्चार मन्त्री । २०६१ मा पर्यटन, नागरिक उड्ययन तथा संस्कृति, वन तथा भू संरक्षण र भूमि सुधार तथा व्यवस्था मन्त्री । २०६६ मा शिक्षामन्त्री । २०६१ मा नेपाल विद्युत् प्राधिकरणको अध्यक्ष ।