परिचय
राजनीति मेरो लागि पद वा सत्ताको साधना होइन यो व्यातिगत आस्था र जिम्मेवारी हो। सहि राजनिति आस्थाले मात्र समाज र देशको उज्जवल भविष्य निर्माण गर्ने भन्न विश्वास राख्दछु।मेरो प्रतिनिधि सभा साझेदारी सत्ता परिवर्तनको लागि मात्र होइन नीतिगत रुपमा आमुल परिवर्तन मार्फत जनताको जिवन स्तर रुपान्तरणको संकल्प हो।
मोरङ-४
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
८७ मत
४०,७४६
|
| निर्वाचन क्षेत्र | मोरङ-४ ( कोशी प्रदेश ) |
| राजनीतिक दल | मंगोल नेशनल अर्गनाइजेसन |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०३८-०६-१३ ( ४४ वर्ष ) |
| बाबु, आमा | पुर्ण कुमार राई |
| ठेगाना | मोरङ बेलवारी नगरपालिका |
| शिक्षा | slc |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
श्रम अनि कृषिमा आधारित कठिन वाल्यकालको जिवन देश चिन्ने र विविधता वुझ्ने कठोर भोट प्रदेशको यात्रा अनुशासन र राष्ट्र सेवकको आर्मी जिवन १६ वर्ष २ महिना