निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,२४० मत ६,७७८
निर्वाचन क्षेत्र रुकुम पूर्व-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२६,१०९ मत
निर्वाचन क्षेत्र गोरखा-२ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
४८,२७६ मत
निर्वाचन क्षेत्र चितवन-३ ( वाग्मती प्रदेश )
राजनीतिक दल माओवादी केन्द्र
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१२-०८-२६ ( ७० वर्ष )
जन्मस्थान कास्की
बाबु, आमा मुक्तिराम दाहाल / भवानी दाहाल
पारिवारिक विवरण श्रीमती १ छाेरा ३ छाेरी
ठेगाना चितवन, भरतपुर महानगरपालिका भरतपुर
शिक्षा वि.एस्सी. (एजी)
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

कक्षा १० पढ्ने बेलादेखि राजनीतिक चासो । २०२८ सालमा कम्युनिस्ट पार्टीमा आबद्धता । २०४२ सालमा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य । २०४६ सालको जनआन्दोलनअघि मशालको महासचिव । २०५२ साल फागुन १ गतेबाट सुरु भएको तत्कालीन नेकपा माओवादीको जनयुद्धको नेतृत्व । २०५८ मा नेकपा माओवादीको अध्यक्ष । २०५८ मा जनमुक्ति सेनाको सर्वोच्च कमान्डर । त्यसयता लगातार पार्टी नेतृत्वमा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष २०७५ । तीनपटक प्रधानमन्त्री

संसदीय यात्रा

पहिलो संविधानसभा २०६४ मा रोल्पा र काठमाडौं १० बाट निर्वाचित । दोस्रो संविधानसभा २०७० मा सिरहा ५ बाट निर्वाचित । प्रतिनिधिसभा सदस्यमा चितवन ३ बाट निर्वाचित ।

कार्यकारी जिम्मेवारी

तीन पटक प्रधानमन्त्री : वि.सं. २०६५–२०६६, २०७३|०४|१९–२०७४| ०२|२३, २०७९।०८।२५–२०७९।११।०८

राजनीतिक घटनाक्रम

२०३८ देखि २०६३ सालसम्म भूमिगत राजनीतिक जीवन |