सूर्यबहादुर थापा क्षेत्री

सूर्यबहादुर थापा क्षेत्री

१६,७१० १०,७५९
( पराजित )

परिचय

नेकपा एमालेका पाेलिटब्युरो सदस्य सूर्यबहादुर थापा क्षेत्री प्युठानमा गठबन्धन उम्मेदवारसँग प्रतिस्पर्धामा छन् । उनी संसदीय निर्वाचनकाे प्रतिस्पर्धामा पहिलाे पटक उत्रिएका हुन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१६,७१० मत १०,७५९
निर्वाचन क्षेत्र प्यूठान-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
४१,११८ मत
निर्वाचन क्षेत्र प्यूठान-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३१-०४-०८ ( ५१ वर्ष )
जन्मस्थान प्यूठान
बाबु, आमा खेतबहादुर थापा क्षेत्री
पारिवारिक विवरण श्रीमती र एक छोरा
ठेगाना प्यूठान, झिमरुक गाउँपालिका, सौतामारे
शिक्षा पि.एच.डी स्कलर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०७१ साउनमा नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित ।

संसदीय यात्रा

२०७९

कार्यकारी जिम्मेवारी

प्यूठान जिल्लाइन्चार्ज, पोलिटब्युरो सदस्य, प्रेस चौतारी इन्चार्ज, नेकपा एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख । पार्टीको प्रचार विभाग सचिव, पार्टीको मुखपत्र दृष्टि साप्ताहिकको सहसम्पादक, बुधबार साप्ताहिकको सम्पादक ।