निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१८,३३८ मत ९,१३१
निर्वाचन क्षेत्र प्यूठान-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२३-१०-०६ ( ५९ वर्ष )
बाबु, आमा विष्णुप्रसाद पोखरेल
ठेगाना प्यूठान, ऐरावती गाउँपालिका, घुइवाङ
शिक्षा ग्रामीण ऊर्जा प्रविधि तथा सीप विस्तारमा स्नातकोत्तर तथा ऊर्जा अर्थतन्त्र र नीति विषयमा विद्यावारिधि।
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०७४ सालदेखि सक्रिय राजनीतिमा संलग्न । २०७४ सालमा नेपाली कांग्रेसका तर्फबाट प्यूठानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार।

संसदीय यात्रा

२०७४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भए पनि पराजित ।

कार्यकारी जिम्मेवारी

२०७२ को विनाशकारी भूकम्पका समयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत। २०६२ देखि २०७० सालसम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक। सुशील कोइराला प्रधानमन्त्री रहेका बेला १६ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष ।