निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
७,०८३ मत ३६,४७६
निर्वाचन क्षेत्र दाङ-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३३-०३-१५ ( ४९ वर्ष )
जन्मस्थान माण्डवी गाउँपालिका–५, प्युठान
बाबु, आमा लोकराज शर्मा आचार्य
ठेगाना दाङ घोराही उपमहानगरपालिका
हालको ठेगाना घोराही उपमहानगरपालिका–१७, दाङ
शिक्षा M.A.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली कम्युनिष्ट पार्टी

संसदीय यात्रा

उनी दोस्रोपटक निर्वाचनमा सहभागी हुँदैछन् । आचार्य २०७० को संबिधानसभा निर्वाचनमा यही क्षेत्रबाट उम्मेद्वार भई पराजित भएका थिए ।

कार्यकारी जिम्मेवारी

नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईञ्चार्ज

राजनीतिक घटनाक्रम

उनी बिद्यार्थी संगठनबाट माओवादी राजनीतिमा लागेका हुन् । अखिल क्रान्तीको केन्द्रीय सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्य भएका हुन् । बिद्यार्थी नेता हुँदा उनी पटकपटक प्रहरी हिरासतमा थुनिएका छन् ।