निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
९,३२८ मत ३४,९२०
निर्वाचन क्षेत्र दाङ-३ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३३-०७-१२ ( ४९ वर्ष )
जन्मस्थान दाङको बबई–४, हापुरे
बाबु, आमा मान बहादुर मास्की
ठेगाना दाङ बबई गाउँपालिका हापुरे
शिक्षा आई.ए.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली कम्युनिष्ट पार्टी

संसदीय यात्रा

मास्की २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा दाङ ३ (२) बाट निर्वाचित भएका थिए ।

कार्यकारी जिम्मेवारी

उनी २०८० मा लुम्बिनी प्रदेशको अर्थमन्त्री भएका थिए ।

राजनीतिक घटनाक्रम

उनी माओवादी युद्धमा सहभागी भई सैन्य क्षेत्रमा समेत काम गरेका थिए । उनी २०५९ सालमा माओवादी केन्द्रीय सदस्य बने । २०६० मा जनमुक्ति सेनाको डिभिजन कमाण्डर र २०६३ मा पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मेवारी पाए ।