निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२,९४७ मत ३,८५५
निर्वाचन क्षेत्र डोल्पा-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२०-०१-०१ ( ६२ वर्ष )
जन्मस्थान काईके गाउँपालिका-२ शरहतारा
बाबु, आमा लंकु बुढा / सेल्जयाम बुढा
ठेगाना डोल्पा
हालको ठेगाना काईके गाउँपालिका-२ शरहतारा
शिक्षा प्रविणता प्रमाणपत्र तह ।
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

४० वर्षदेखि सामाजिक कार्यमा संक्रिय ।

संसदीय यात्रा

दाेस्राेपटक चुनावी मैदानमा । पहिलोपटक २०६४ सालमा राप्रपाबाट चुनाव लड्दा पराजित ।

कार्यकारी जिम्मेवारी

कांग्रेस केन्द्रीय समितिकाे सह-महामन्त्री ।