परिचय
२२ साउन २०२२ मा जुम्लामा जन्मिए । संसदीय राजनीतिमा भने पहिलो परीक्षा दिँदैछन् ।
जुम्ला-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
७,१४३ मत
७,६७३
|
| निर्वाचन क्षेत्र | जुम्ला-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | नेपाली काँग्रेस |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०१६-०४-१६ ( ६६ वर्ष ) |
| जन्मस्थान | बुअ |
| बाबु, आमा | रन्नवीर शाही |
| ठेगाना | जुम्ला हिमा गाउँपालिका, बुअ |
| हालको ठेगाना | जुम्ला हिमा गाउँपालिका, |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
नेपाली काँग्रेस जुम्लाका बरिष्ठ नेता
कार्यकारी जिम्मेवारी
नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाटै सभापति बनिसकेका थिए । प्रतिनिधिसभामा भने पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् ।
राजनीतिक घटनाक्रम
२४ बर्षको उमेरदेखि नै राजनीतमा सक्रिय । २०७० देखि कार्यबहाक सभापति । २०७३ देखि निर्वाचित जिल्ला सभापति