दैलेख-१
सबै हेर्नुहोस्१२,३७२
११,७९६
१२,३७२
११,७९६
नेकपा एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले २०२८ सालमा राजनीतिक यात्रा सुरु गरेका थिए । २०४९ सालमा नेकपा एमालेमा प्रवेश गरेका उनले २०५४ सालमा एमाले जिल्ला सचिव भए । २०६५ सालमा नेकपा जिल्ला अध्यक्षमा निर्वाचित उनी २०७८ सालमा पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्ष भए । उनी २०७४ सालमा प्रदेश सभा सदस्य र २०७७ सालमा ६ महिना प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्री भएका थिए ।
१२,३७२
११,७९६
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
४,२५६ मत
८,११६
|
| निर्वाचन क्षेत्र | दैलेख-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | नेपाली कम्युनिष्ट पार्टी |
| निर्वाचन परिणाम | पराजित |
| निर्वाचन मिति | ४ मंसिर २०७९ |
| कुल मत |
१८,२९७ मत
|
| निर्वाचन क्षेत्र | दैलेख-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) |
| निर्वाचन परिणाम | निर्वाचित |
| जन्ममिति | २०१२-१०-११ ( ७० वर्ष ) |
| जन्मस्थान | दैलेख |
| बाबु, आमा | पठे थापा / सेतु थापा |
| पारिवारिक विवरण | श्रीमती, दुई छोरा, एक छोरी, दुई बुहारी । |
| ठेगाना | दैलेख भगवतीमाई गाउँपालिका पगनाथ |
| शिक्षा | test पास |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
२०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित । २०७० सालमा दोस्रो संविधानसभा सदस्य निर्वाचित । २०७४ प्रदेशसभा सदस्य ।
भौतिक पूर्वाधार मन्त्री २०७७ साल बैशाख ७ गते (६ महिनाको कार्यकाल) ।