निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
५,७२४ मत ४३,९०७
निर्वाचन क्षेत्र बर्दिया-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नागरिक उन्मुक्ति पार्टी, नेपाल(एकल चुनाव चिन्ह)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४३-०५-०१ ( ३९ वर्ष )
जन्मस्थान गुलरिया–११, बर्दिया
बाबु, आमा ईमाम खाँ / असगरा बेगम खान
पारिवारिक विवरण श्रीमती नसरिला बेगम खान, तीन छोरा र एक छोरी
ठेगाना बर्दिया गुलरिया नगरपालिका ओरीपुर
हालको ठेगाना गुलरिया नपा–११, बर्दिया
शिक्षा बीपीएच, एमपीएच
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

यसअघि जनमत पार्टी परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा । ०६८ बाट राजनीतिक यात्रा । ०७९ सालबाट १२ पटक गिरफ्तार ।

संसदीय यात्रा

जनमत पार्टीबाट समानुपातिक प्रतिनिधि सभा सदस्य ।

कार्यकारी जिम्मेवारी

खानेपानी मन्त्री, संसदीय समितिको सभापति भइसकेका ।