किशोर सिह राठोर

किशोर सिह राठोर

२०,४०२ ९,२७६
( पराजित )

परिचय

०४१ सालदेखि नेपाल विद्यार्थी संगठनबाट राजनीति सुरु । त्रिचन्द्र क्याम्पसमा अध्ययन । ०४९ मा स्ववियु सचिव, ०५१ मा सभापति । ०५९ मा नेवि संघ सभापति । १२ औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य, १४ औँ महाधिवेशनमा सहमहामन्त्री । ०६४ को संविधानसभा निर्वाचनमा माओवादीका मान बहादुर चौधरीसँग झिनो मतले पराजित । ०७९ मा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२०,४०२ मत ९,२७६
निर्वाचन क्षेत्र बर्दिया-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२६-०१-१५ ( ५६ वर्ष )
जन्मस्थान सल्यान, बडागाउँ
बाबु, आमा महेन्द्र वाहादुर सिह / इन्दिरा सिंह
ठेगाना बर्दिया राजापुर नगरपालिका श्रीपुर
हालको ठेगाना राजापुर नपा–६, मानपुरटपरा
शिक्षा डिप्लोमा
निर्वाचन प्रणाली प्रत्यक्ष

संसदीय यात्रा

दोस्रो पटक । ०७९ मा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित । ०७४ मा प्रतिनिधि सभा समानुपातिक सदस्य ।

कार्यकारी जिम्मेवारी

नेविसंघका पूर्व सभापति ।