निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१९,१८० मत १०,४९८
निर्वाचन क्षेत्र बर्दिया-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२६,३८४ मत
निर्वाचन क्षेत्र बर्दिया-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३३-०४-०७ ( ४९ वर्ष )
जन्मस्थान साविक केरवानी गाविस, रुपन्देही
बाबु, आमा टिकाराम पन्थ / धनमाया पन्थ
पारिवारिक विवरण श्रीमती हनी पन्थ, दुई छोरी र एक छोरा
ठेगाना बर्दिया मधुवन नगरपालिका बन्ढरभरिया
हालको ठेगाना मधुवन नगरपालिका–४, बन्दरभरिया, बर्दिया
शिक्षा एसएलसी
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०४६ सालमा विद्यार्थी राजनीतिमा प्रवेश । सशस्त्र द्वन्द्वकालमा पार्टीको विदेश विभागअन्तर्गत केन्या र अफ्रिकाको व्यवसायिक संगठन इन्चार्ज । माओवादी सशस्त्र द्वन्द्वमा भूमिगत ।

संसदीय यात्रा

०७९ मा माओवादी गठबन्धनबाट उम्मेदवार भई नागरिक उन्मुक्ति पार्टीका लालवीर चौधरीसँग पराजित । हाल नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार ।

कार्यकारी जिम्मेवारी

पूर्व माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य ।