बल बहादुर कुँवर

बल बहादुर कुँवर

६,४९३ ३,०२५
( पराजित )

परिचय

बलहादुर कुवँर हाल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन्। लामो समयसम्म उनी नेपाली कांग्रेसमा सक्रिय नेता थिए। महासमिती सदस्यसमेत रहेका उनी कांग्रेसबाट टिकट नपाएपछि मनोनयन दर्ताकै दिन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरे।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
६,४९३ मत ३,०२५
निर्वाचन क्षेत्र अछाम-२ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१८-०२-१५ ( ६४ वर्ष )
जन्मस्थान ढकारी गाउँपालिका १ - डुफा
बाबु, आमा जोगी राम कुंवर
ठेगाना अछाम ढकारी गाउँपालिका १ - डुफा
हालको ठेगाना ढकारी गाउँपालिका १ - डुफा
शिक्षा 12 pass
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

हाल नेपाली कम्युनस्टि पार्टीमा आबद्ध छन् ।

संसदीय यात्रा

– २०७० सालमा अछाम–२ बाट नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य पदको उम्मेदवार बनेर पराजित भए। – २०७४ सालमा अछाम–२ को प्रदेशसभा (प्रदेश ख) मा कांग्रेसबाट उम्मेदवार बनेर पराजित भए। – २०७९ सालमा अछाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।

राजनीतिक घटनाक्रम

नेपाली कांग्रेसको संगठन, पार्टी नेतृत्व र बहुदलीय/जनतामूलक आन्दोलनमा लामो समय सक्रिय रहे। कांग्रेसबाट टिकट नपाएपछि तत्कालै नयाँ राजनीतिक मार्गको खोजी गर्दै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरे।