निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३८२ मत १४,५१५
निर्वाचन क्षेत्र डोटी-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०५२-१२-०६ ( २९ वर्ष )
जन्मस्थान रानागाउँ गा वि स ६ स्याला
बाबु, आमा वीरवहादुर कठायत / पद्मा देवी कठायत
पारिवारिक विवरण ९ जना पारीवारीक सदस्य ( दाई र बुवा भारतमा काम गर्ने )
ठेगाना डोटी केआईसिंह गाउँपालिका स्याला
हालको ठेगाना डोटी केआईसिंह गाउँपालिका ५ स्याला
शिक्षा प्लस टु पास ।
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०७० साल देखि

संसदीय यात्रा

पहिलो पटक

कार्यकारी जिम्मेवारी

अखिल समाजवादी केन्द्रिय सचिवालय सदस्य हाल डोटी जिल्ला ईन्चार्ज