निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
११,९५८ मत १९,९९५
निर्वाचन क्षेत्र कैलाली-५ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२४-११-०९ ( ५८ वर्ष )
जन्मस्थान धनगढी
बाबु, आमा मोहन बहादुर शाह
पारिवारिक विवरण श्रीमती, छाेरी
ठेगाना कैलाली
हालको ठेगाना धनगढी उपमहानगरपालिका, मेनरोड
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली काँग्रेस

संसदीय यात्रा

पिहलापटक

कार्यकारी जिम्मेवारी

नेपाल तरूण दल कैलालीको अध्यक्ष । दुई कार्यकाल कैलाली जिल्ला अध्यक कांग्रेसको नेतृत्व गरिसकेका छन् । शाह कांग्रेसको १४ औं महाधिवेशनबाट पार्टीको सुदूरपश्चिम प्रदेश कार्यसमितिको महामन्त्रीमा निर्वाचित भएका थिए । नेपाल विद्यार्थी संघ जनसम्पर्क समिति, लखनउ ९भारत० का संस्थापक सदस्य भएर काम गरि सकेका छन्