गोविन्द खडायत

गोविन्द खडायत

८८२ १८,२४९
( पराजित )

परिचय

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य गोविन्द खडायत डडेलधुराबाट दुई पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। पहिलो पटक उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचन मा राप्रपाको तर्फबाट डडेलधुराबाट उम्मेदवारी दिएका थिए। त्यसबेला पराजित भएका खडायतले फेरी २०८२ सालमा हुने प्रतिनिधिसभा निर्वाचन का लागि पनि राप्रपाबाट उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८८२ मत १८,२४९
निर्वाचन क्षेत्र डडेल्धुरा-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
७८४ मत
निर्वाचन क्षेत्र डडेल्धुरा-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३७-०१-२२ ( ४५ वर्ष )
जन्मस्थान डडेलधुरा
बाबु, आमा तप्त बहादुर खडायत
ठेगाना डडेलधुरा अमरगढी नगरपालिका २ सोलपरी
हालको ठेगाना अमरगढी ५ डडेल्धुरा
शिक्षा एमए
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य