तारा लामा तामाङ

तारा लामा तामाङ

८,०८८ १६,२४४
( पराजित )

परिचय

तारा लामा तामाङ कञ्चनपुर १ बाट नेकपा एमालेका उम्मेदवार हुन् । २०५४ सालमा तत्कालिन कालिका गाविसको अध्यक्षमा निर्वाचित तामाङ २०७० सालमा तत्कालीन कञ्चनपुर २ बाट संविधान सभा सदस्यमा पराजित भएका थिए । २०७४ सालमा कञ्चनपुर क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका उनी अहिले प्रतिनिधि सभा सदस्य बन्ने कसरतमा छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८,०८८ मत १६,२४४
निर्वाचन क्षेत्र कञ्चनपुर-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२४,९४३ मत
निर्वाचन क्षेत्र कञ्चनपुर-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३०-०५-२५ ( ५२ वर्ष )
जन्मस्थान धादिङ
बाबु, आमा मेम बहादुर तामाङ / पुर्णजोम तामाङ
पारिवारिक विवरण श्रीमति । १ छोरा र १ छोरी
ठेगाना कञ्चनपुर पुनर्वास नगरपालिका रामबस्ती
हालको ठेगाना पुनर्वास नगरपालिका ३, कञ्चनपुर
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०४७ मा अनेरास्ववियुको जिल्ला सदस्य, २०६६ मा एमाले कञ्चनपुरको जिल्ला सचिव र २०६९ मा एमाले कञ्चनपुर जिल्ला अध्यक्ष ।

संसदीय यात्रा

०७४ मा कञ्चनपुरका क्षेत्र नं. १ (१) बाट प्रदेशसभामा निर्वाचित ।२०७९ मा क्षेत्र नं १ बाट निर्वाचित ।

कार्यकारी जिम्मेवारी

२०७८ मा सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री । २०५४ मा तत्कालिन कालिका गाविसको अध्यक्ष निर्वाचित ।