दीपक प्रकाश भट्ट

दीपक प्रकाश भट्ट

७,५७५ १९,५४३
( पराजित )

परिचय

अभानेस्ववियुबाट राजनीति सुरु गरेका डा. दिपक प्रकाश भट्ट २०७४ मा क्षेत्र नं. ३ बाट सांसद निर्वाचित भएका हुन् । सेना समायोजन विषेश समिति सदस्यदेखि उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन समिति सदस्य, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य, निजगढ विमानीथल निर्माणार्थ उपसमिति संयोजक विमान खरिद सम्बन्धि वाइडबडि र न्यारोबडि छानविन उपसमिति संयोजक समेत भएर काम गरेका छन् ।   

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
७,५७५ मत १९,५४३
निर्वाचन क्षेत्र कञ्चनपुर-३ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२६,३६४ मत
निर्वाचन क्षेत्र कञ्चनपुर-३ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेकपा एमाले
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२९-०४-२७ ( ५३ वर्ष )
जन्मस्थान दनपा,१ बैतडी
बाबु, आमा महादेव भट्ट / नन्दादेवी
पारिवारिक विवरण ८ सदस्य
ठेगाना कञ्चनपुर
हालको ठेगाना कञ्चनपुर भीमदत्त नगरपालिका ६ बनगाउँ
शिक्षा विद्यावारिधी
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमाले

संसदीय यात्रा

कञ्चनपुर निर्वाचन क्षेत्र नं.३ बाट २०७४ सालमा नेकपा (एमाले) बाट निर्वाचित, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य, निजगढ विमानस्थल निमार्णार्थ उपसमिति संयोजक, विमान खरिद सम्बन्धि (वाइडबडि र न्यारोबडि छानबिन संसदीय उपसमिति संयोजक

राजनीतिक घटनाक्रम

अभानेस्ववियु पिथौरागढ अध्यक्ष, अभानेस्ववियु केन्द्रिय अध्यक्ष (२ कार्यकाल), कुतियाकबर देखि कालापानी सम्म १९ दिने पदयात्रा (टोली नेता)२०५५ साल