हरि प्रसाद बोहरा

हरि प्रसाद बोहरा

९,४४३ १७,६७५
( पराजित )

परिचय

नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव र उपसभापति हुर्दै २०७२ मा जिल्ला सभापति भएका हरि प्रसाद बोहरा पहिलो पटक निर्वाचन लडिरेहका हुन् । बोहरा कांग्रेसमा शालिन नेताका रुपमा चिनिन्छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
९,४४३ मत १७,६७५
निर्वाचन क्षेत्र कञ्चनपुर-३ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२३-०५-१० ( ५९ वर्ष )
जन्मस्थान अमरगढी नगरपालिका -३ डडेलधुरा
बाबु, आमा जया नन्द बोहरा / बसन्तीदेवी
पारिवारिक विवरण श्रीमती, १ छाेरा र १ छाेरी
ठेगाना कञ्चनपुर बेदकोट नगरपालिका झजपुरा
हालको ठेगाना बेदकाेट नगरपालिका ७ कञ्चनपुर
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०४२ देखि नेवि संघ हुँदै २०४८ देखि नेपाली काँग्रेसकाे राजनीतिमा ।