अंकीत कार्की

अंकीत कार्की

३६ ४२,७३५
( पराजित )

परिचय

म निरन्तर सामाजिक सेवमा कार्यरत भई समाजको उत्थानमा संलग्न भई सामाजिक अहोरात्र खटी आएको छु। देश र जनताको विकासमा म निरन्तर खटिरहने छु। राष्ट्र राष्ट्रियता प्रति म सधै बफादार रहने प्रतिबद्धता प्रकट गर्दछु।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३६ मत ४२,७३५
निर्वाचन क्षेत्र सुनसरी-४ ( कोशी प्रदेश )
राजनीतिक दल स्वतन्त्र
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०५४-०५-१२ ( २८ वर्ष )
बाबु, आमा सालिकग्राम कार्की
ठेगाना सुनसरी बराहक्षेत्र नगरपालिका
शिक्षा +2 पास
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

सामाजिक सेवमा निरन्तर सहभागी भई न्याय संविधानको पालना गर्दै परोपकारमा संलग्न