इलाम-२
सबै हेर्नुहोस्२२,४२६
१४,६५०
१४,४००
२२,४२६
१४,६५०
१४,४००
इलाम–२ का उम्मेदवार नेम्वाङ २०४६ फागुन ६ मा जन्मिएका हुन् । २०८१ वैशाख १५ मा भएको उपनिर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी बने । उनी पूर्वसभामुख सुवास नेम्वाङ र आमा विशाल नेम्वाङका छोरा हुन् । ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंमा नर्सरीबाट उनले अध्ययन सुरु गरे भने जगत मन्दिरबाट एसएलसी पास गरे । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सकेर उनी अस्ट्रेलिया गएका थिए ।फर्केर उनले काठमाडौं स्कुल अफ लमा बीएएलएलबीको पढाइ सुरु गरे । उनले एलएलएमको अध्ययन पूरा गरेका छन् ।
२२,४२६
१४,६५०
१४,४००
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
२२,४२६ मत
७,७७६
|
| निर्वाचन क्षेत्र | इलाम-२ ( कोशी प्रदेश ) |
| राजनीतिक दल | नेकपा (एमाले) |
| निर्वाचन परिणाम | निर्वाचित |
| निर्वाचन मिति | १४ वैशाख २०८१ (उप-निर्वाचन) |
| कुल मत |
२७,७७२ मत
|
| निर्वाचन क्षेत्र | इलाम-२ ( कोशी प्रदेश ) |
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
| निर्वाचन परिणाम | निर्वाचित |
| जन्ममिति | २०४६-११-०६ ( ३६ वर्ष ) |
| जन्मस्थान | २०४६ फागुन ६ |
| बाबु, आमा | सुवासचन्द्र नेम्वाङ / विशाल नेम्वाङ |
| ठेगाना | इलाम इलाम नगरपालिका |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |