इलाम-२
सबै हेर्नुहोस्२२,४२६
१४,६५०
१४,४००
२२,४२६
१४,६५०
१४,४००
दोस्रो संविधानसभा निर्वाचनमा पनि उम्मेदवार रहेका आचार्य एमालेका सुवास नेम्वाङसँग पराजित भएका थिए । वैचारिक स्पष्टता र संगठनात्मक निष्ठा उनको विशेषता हो । २०२१ साउन १५ मा उनी इलाम नगरपालिकामा जन्मिएका उनले स्नातकोत्तर पूरा गरेका छन् । झन्डै चार दशकयता उनी राजनीतिमै सक्रिय छन् । २०३४ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा प्रवेश उनी अर्को वर्ष आदर्श मावि इलामको नेपाल विद्यार्थी संघको अध्यक्ष बने। २०३६ मा उनी विद्यार्थी युनियन अध्यक्षका उम्मेदवार थिए । त्यसपछि २०४२, २०४८ र २०५२ सालमा कांग्रेसको जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भए । २०४९ मा जिल्ला विकास समितिको सदस्य बने । २०५६ मा कांग्रेसको मनोनीत क्षेत्रीय सभापति र २०५७ मा निर्वाचित क्षेत्रीय सभापतिको भूमिकामा रहे ।
२२,४२६
१४,६५०
१४,४००
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१४,६५० मत
७,७७६
|
| निर्वाचन क्षेत्र | इलाम-२ ( कोशी प्रदेश ) |
| राजनीतिक दल | नेपाली काँग्रेस |
| निर्वाचन परिणाम | पराजित |
| जन्ममिति | २०२१-०४-१५ ( ६१ वर्ष ) |
| बाबु, आमा | कपिलमणि आचार्य |
| ठेगाना | इलाम इलाम नगरपालिका डिहिटार |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |