तेजुलाल चौधरी

तेजुलाल चौधरी

१३,१०३ २३,३०९
( पराजित )

परिचय

नेपाली कांग्रेसका नेता तेजुलाल चौधरी सप्तरी ४ बाट प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धामा छन् । २०७० र २०७४ निर्वाचित चौधरी युवा तथा खेलकुद राज्यमन्त्री भएका थिए । एउटै निर्वाचन क्षेत्रबाट उनी तेस्रो कार्यकालका उम्मेदवार हुन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१३,१०३ मत २३,३०९
निर्वाचन क्षेत्र सप्तरी-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२३,४९१ मत
निर्वाचन क्षेत्र सप्तरी-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२४,११३ मत
निर्वाचन क्षेत्र सप्तरी-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१९-०६-१४ ( ६३ वर्ष )
जन्मस्थान सप्तरी
बाबु, आमा सतौन चौधरी / नैनवत्ति चौधरी
पारिवारिक विवरण श्रीमती, ३ छोरी
ठेगाना सप्तरी खडक नगरपालिका, भदिया
शिक्षा स्नातकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३६ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिमा प्रवेश । त्यसयता निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय । २०६४ बाट निरन्तर महासमिति सदस्य ।

संसदीय यात्रा

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी ५ बाट निर्वाचित भई संविधान निर्माण प्रक्रियामा सहभागी । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सप्तरी ४ बाट निर्वाचित ।

कार्यकारी जिम्मेवारी

२०७४ सालमा युवा तथा खेलकुद राज्यमन्त्री ।

राजनीतिक घटनाक्रम

शिक्षक आन्दोलनका क्रममा २०४२ सालमा तीन महिना जेल ।