केवलराम राई

केवलराम राई

१०,००४ ३५,६७६
( पराजित )

परिचय

2007 सालको जनक्रान्तीमा बाजे तिर्थ बहादुर राई मुक्ति सेनाको सिपाही भई काम गरेको 2046 सालको प्रजातान्त्रिक आन्दोलनमा पिताजी बलविर राई पन्चायतको विरुद्ध आन्दोलनमा भूमिगत भई निर्वासन पर्नु भएको र म स्वयं 2062/63 को जन आन्दोलनमा घाइते भएको हुँ। प्राजातन्त्र हुँदै संघीय लोकातान्त्रिक गणतन्त्र प्राप्तीमा मेरो 3 पुस्ते परिवारले योगदान गरेको अवगत गराउँदछु।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,००४ मत ३५,६७६
निर्वाचन क्षेत्र झापा-१ ( कोशी प्रदेश )
राजनीतिक दल श्रम संस्कृति पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३४-०१-१० ( ४८ वर्ष )
बाबु, आमा बलविर राई
ठेगाना झापा मेचीनगर नगरपालिका भानु
शिक्षा slc
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

समाजसेवी कृषि बंगुर पालन 10 बर्षे अनुभव विभिन्न संस्थामा अध्यक्ष भई काम गरेको