रमेश वैद्य

रमेश वैद्य

३,७५३ ३८,५८१
( पराजित )

परिचय

रमेश बैद्य नेमकिपाबाट भक्तपुर–२ का उम्मेदवार हुन। वैद्य भक्तपुर जिल्लाका युवा राजनीतिक व्यक्तित्व हुन्। कृषि विषयमा स्नातक अध्ययन गरेका उनले मजदुर तथा किसानको हकहितका पक्षमा आवाज उठाउने राजनीतिक धार समातेका छन्।      

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३,७५३ मत ३८,५८१
निर्वाचन क्षेत्र भक्तपुर-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाल मजदुर किसान पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४३-०२-०३ ( ३९ वर्ष )
बाबु, आमा श्याम बहादुर वैद्य
ठेगाना भक्तपुर मध्यपुर थिमी नगरपालिका
हालको ठेगाना भक्तपुर मध्यपुर थिमी नगरपालिका
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

संसदीय यात्रा

उनले भक्तपुर २ (ख) बाट २०७९ प्रदेश सभा सदस्यको लागि समेत उम्मेदवारी दिएका थिए, जहाँ उनले ६,८३१ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका थिए।