शेर बहादुर तामाङ

शेर बहादुर तामाङ

१५,९२६ ५,७७३
( पराजित )

परिचय

पूर्व कानुनमन्त्री तामाङ ०५६ सालबाट यही क्षेत्रमा निर्वाचन लड्दै आएका नेता हुन् ।०७९ सालको निर्वाचनमा राप्रपा अध्यक्ष पशुपतिशमशेरलाई पराजित गर्दै तामाङ दोस्रोपटक सांसद बनेका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पराजित तामाङ ०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।   

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१५,९२६ मत ५,७७३
निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२५-१२-१५ ( ५६ वर्ष )
जन्मस्थान मेलम्ची नगरपालिका सिन्धु घुसेनी
बाबु, आमा प्रताप सिं तामाङग
ठेगाना सिन्धुपाल्चोक
हालको ठेगाना काठमाडौ
शिक्षा Masters
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमाले

संसदीय यात्रा

२०५६ सालमा सिन्धुपाल्चोक–३ बाट उम्मेदवार २०६४ सालको निर्वाचनमा सिन्धुपाल्चोक–३ बाट उम्मेदवार २०७० को दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित ०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–२ का निर्वाचित २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेतसँग पराजित

कार्यकारी जिम्मेवारी

२०७४ मा केपी शर्मा ओलीको दोस्रो प्रधानमन्त्री कालमा उनी कानून मन्त्री

राजनीतिक घटनाक्रम

०४० सालमा अनेरास्ववियूको जिल्ला अध्यक्ष २०४१ सालमा सेल कमिटी २०४२ सालमा पाटीको सहयोग समूह २०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य