सिन्धुपाल्चोक-२
सबै हेर्नुहोस्१९,१४६
१५,९२६
१९,१४६
१५,९२६
वंशलाल ०७४ सालमा ईन्द्रावती गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका राष्ट्रिय महासंघका पूर्वमहासचिव उनले नेपाल विद्यार्थी संघ हुँदै राजनीतिको सुरुवात गरेका थिए । नेविसंघका संस्थापक जिल्ला सदस्य रहेका उनी ०४६ को प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । ०४२ सालमा काठमाडौंमा तत्कालीन पञ्चायतविरुद्ध शान्तिपूर्ण सत्याग्रहमा सहभागी थिए । ०४६ देखि ०४८ सालसम्म नेविसंघ जिल्ला अध्यक्ष बने । ०४६ सालमै कांग्रेस जिल्ला सदस्य हुँदै जिल्ला सचिवसम्म बने । वंशलालले जिल्लामा नयाँ युगको सुरुआत गर्ने र शिक्षा, सडक, खानेपानी, बिजुली, स्वास्थ्य, भौतिक पूर्वाधारजस्ता काम गर्ने एजेन्डा बनाएका छन् ।
१९,१४६
१५,९२६
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१९,१४६ मत
२,५५३
|
| निर्वाचन क्षेत्र | सिन्धुपाल्चोक-२ ( वाग्मती प्रदेश ) |
| राजनीतिक दल | नेपाली काँग्रेस |
| निर्वाचन परिणाम | पराजित |
| जन्ममिति | २०२०-०५-०६ ( ६२ वर्ष ) |
| जन्मस्थान | ईन्द्रावती गाउँपालिका नवलपुर |
| बाबु, आमा | हवल बहादुर तामाङ |
| ठेगाना | सिन्धुपाल्चोक |
| हालको ठेगाना | ईन्द्रावती गाउँपालिका नवलपुर |
| शिक्षा | MA |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
पहिलोपटक
वंशलाल ०७४ सालमा ईन्द्रावती गाउँपालिका अध्यक्षमा निर्वाचित । गाउँपालिका राष्ट्रिय महासंघका पूर्वमहासचिव