महेन्द्र विक्रम थाम्सुहाङ

महेन्द्र विक्रम थाम्सुहाङ

४,१९७ १३,०३६
( पराजित )

परिचय

लामाे समय सम्म एमालेकाे राजनीती गरी पछिल्लाे समय नेकपा एस हुँदै हाल रास्वपामा प्रवेश । जिल्ला व्याडमिन्टन सङ्घकाे पुर्व जिल्ला अध्यक्ष ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
४,१९७ मत १३,०३६
निर्वाचन क्षेत्र पाँचथर-१ ( कोशी प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२५-०९-१४ ( ५७ वर्ष )
बाबु, आमा अइन्द्र विक्रम थाम्सुहाङ
ठेगाना पाँचथर फिदिम नगरपालिका
शिक्षा आ.ए
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

समाजिक अभियन्ता राजनितिक निखारता खेलकुद विभिन्न संघ सस्था