निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८,५७४ मत २०,३७२
निर्वाचन क्षेत्र रौतहट-१ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२३,६८६ मत
निर्वाचन क्षेत्र धनुषा-३ ( मधेस प्रदेश )
राजनीतिक दल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२१,४७२ मत
निर्वाचन क्षेत्र रौतहट-१ ( मधेस प्रदेश )
राजनीतिक दल राजपा
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२४-०६-१५ ( ५८ वर्ष )
जन्मस्थान दुर्गाभगवती गाउपालिका ३ मत्सरी
बाबु, आमा प्रेमनारायण झा / आननदी जेवी
पारिवारिक विवरण श्रीमती, एक छोरा
ठेगाना रौतहट
हालको ठेगाना दुर्गाभगवती गाउपालिका ३ मत्सरी
शिक्षा स्नातक अध्ययन
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०४५ बाट राजनीति सुरुवात (पञ्चायत कालमा दल माथि लागेको बन्देज ले गर्दा, नेपाल सद्भावना परिषद, बहुदल स्थापना भए पश्चात नेपाल सद्भावना पार्टीको विद्यार्थी मन्च, नेपाल विद्यार्थी मन्च बाट ९संस्थापक अध्यक्ष० औपचारिक दलिय राजनीतिको आरम्भ।

संसदीय यात्रा

पूर्वमन्त्री नेपाल सरकार प्रतिनिधि सभा सदस्य २०७४/२०७९ संबिधान सभा सदस्य २०६५÷२०६९

कार्यकारी जिम्मेवारी

नेपाल सदभावना पार्टीको केन्द्रीय अध्यक्ष