निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२८,९४६ मत १८,२५३
निर्वाचन क्षेत्र रौतहट-१ ( मधेस प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२८-०५-०४ ( ५४ वर्ष )
जन्मस्थान दुर्गाभगवती गाउपालिका १ गंगापिप्रा
बाबु, आमा सिताराम साह / प्रमिला देवी
पारिवारिक विवरण श्रीमती दुई छोरा
ठेगाना रौतहट
हालको ठेगाना दुर्गाभगवती गाउपालिका १ गंगापिप्रा
शिक्षा आइए
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

०५४ मा नेकपा एमालेको सदस्यता लिएका । २०७४ मा कांग्रेस प्रवेश गरि जिल्ला सचिव भएका। कृषि सम्बन्धी अनुभव भएको।

राजनीतिक घटनाक्रम

हाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरि उम्मेदवार बनेका ।