धर्म राज पौडेल

धर्म राज पौडेल

१,६६५ १६,४६७
( पराजित )

परिचय

विद्यार्थी राजनीतिबाट धनकुटा बहुमुखी क्याम्पसको स्ववियु सभापति हुँदै २०४९ देखि २०५४ सम्म धनकुटा जिल्ला विकास समितिका सभापति थिए । त्यसपछि एमाले धनकुटाको विभिन्न जिम्मेवारीमा रहेका पौडेल २०७८ को पार्टी विभाजनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य र धनकुटा इन्चार्ज बनेका हुन्। 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१,६६५ मत १६,४६७
निर्वाचन क्षेत्र धनकुटा-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१७-०६-२४ ( ६५ वर्ष )
जन्मस्थान साविकको मारेककटहरे गाविस, हालको महालक्ष्मी नगरपालिका
बाबु, आमा उद्धव मणी पौडेल
ठेगाना धनकुटा महालक्ष्मी नगरपालिका पौडेल टोल
हालको ठेगाना धनकुटा ७
शिक्षा एम.ए
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

जि.वि.स.धनकुटाको पूर्वसभापति २०४९-२०५४