अच्युतप्रसाद मैनाली

अच्युतप्रसाद मैनाली

११,६४५ २८,३५३
( पराजित )

परिचय

नेकपा एमालेका नेता अच्युतप्रसाद मैनाली बारा १ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धी छन् । एमालेका केन्द्रीय सदस्य मैनाली यस अघि २०७९ मा विजयी भएका थिए । अहिले उनी तेस्राे पटक चुनावी मैदानमा छन् । २०७४ काे चुनावमा उनी  पराजित भएका थिए । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
११,६४५ मत २८,३५३
निर्वाचन क्षेत्र बारा-१ ( मधेस प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३९,१९५ मत
निर्वाचन क्षेत्र बारा-१ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२२,०३० मत
निर्वाचन क्षेत्र बारा-१ ( मधेस प्रदेश )
राजनीतिक दल नेकपा एमाले
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२२-०३-१९ ( ६० वर्ष )
जन्मस्थान काभ्रेपलाञ्चाेक, थाङ्सेन
बाबु, आमा नन्दीकेशर मैनाली / भवानी मैनाली
पारिवारिक विवरण श्रीमती, एक छाेरा
ठेगाना बारा, कोल्हवी नगरपालिका खैरा
हालको ठेगाना कलैया
शिक्षा स्नातकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३६ सालदेखि नेकपा मालेकाे विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरू गरेकाे । अहिले एमालेकाे दाेस्राे कार्यकालका लागि केन्द्रीय सदस्य ।

संसदीय यात्रा

२०७४ काे चुनावमा यही क्षेत्रबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा पराजित ।

कार्यकारी जिम्मेवारी

एमालेकाे जिल्ला पूर्व सचिव ।

राजनीतिक घटनाक्रम

केपी ओलीसित सँगै जेल बसेका । नेपाल ल क्याम्पसका स्ववियू सभापति भइसकेका ।