गणेश धिमाल

गणेश धिमाल

३९,९९८ २५,७७५
( निर्वाचित )

परिचय

नेपाली कांग्रेस पृष्ठ भुमिबाट रास्वपा स्थापना कालदेखि नै सक्रिय उनी रास्वपाकाे बारा १ बाट प्रतिस्पर्धामा छन् । २०७९ मा समेत उनी यही क्षेत्रबाट रास्वपाका उम्मेदवार थिए । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३९,९९८ मत २५,७७५
निर्वाचन क्षेत्र बारा-१ ( मधेस प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३,३१९ मत
निर्वाचन क्षेत्र बारा-१ ( मधेस प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३९-०७-१० ( ४३ वर्ष )
जन्मस्थान काेल्हवी
बाबु, आमा बलराम धिमाल / सुभद्रा धिमाल
पारिवारिक विवरण श्रीमती, छाेरा १, छाेरी १
ठेगाना बारा, कोल्हवी नगरपालिका १, कोल्हवी बजार
हालको ठेगाना काेल्हवी बजार
शिक्षा स्नातकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०७९ देखि रास्वपामा । यस अघि नेपाली कांग्रेस क्षेत्रीय समिति सदस्य । राजनीति अघि कानुन व्यवसायी र परामर्श दाता ।

संसदीय यात्रा

२०७९ मा प्रतिनिधि सभाका लागि उम्मेदवार भएर पराजित भएकाे ।

राजनीतिक घटनाक्रम

नेपाली कांग्रेसकाे क्षेत्रीय सदस्य हुँदै रास्वपामा ।