शम्भुबहादुर बुढाथोकी

शम्भुबहादुर बुढाथोकी

१४,२२३ २५,७७५
( पराजित )

परिचय

हालै सम्पन्न  कांग्रेसकाे दाेस्राे विशेष महाधिवेसनबाट  केन्दीय सदस्य बनेका  उनी बारा १ मा पहिलाे पटक प्रतिनिधि सभा उम्मेदवार छन् । ३ बर्ष अघि जिल्ला सभापतिमा पराजित भएका थिए । २०७० मा सभासदका लागि प्रत्यक्ष तर्फबाट प्रत्यासी थिए ।  

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१४,२२३ मत २५,७७५
निर्वाचन क्षेत्र बारा-१ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२९-१२-१२ ( ५२ वर्ष )
जन्मस्थान दाेलखा, सेङलुङचाेर गाउँपालिका ८
बाबु, आमा भक्तबहादुर बुढाथोकी / भगवती बुढाथाेकी
पारिवारिक विवरण श्रीमति, छाेरा १, छाेरी २, आमा बाबु
ठेगाना बारा, निजगढ नगरपालिका ९, वकैया टोल
हालको ठेगाना निजगढ
शिक्षा टेष्ट पास
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

कांग्रेसबाट नै राजनीति सुरूवात

संसदीय यात्रा

२०७० मा सभासदमा पराजित ।

कार्यकारी जिम्मेवारी

निजगढ नगर उद्योगमा अध्यक्ष पद सफलता पुर्वक निर्वाह गरेको ।

राजनीतिक घटनाक्रम

२०७० मा पहिलाे पटक सभाससद उम्मेदवार, तर पराजित ।