फरमुल्लाह मन्सुर

फरमुल्लाह मन्सुर

१०,०५२ ३०,६४५
( पराजित )

परिचय

नेपाली कांग्रेसका सहमहामन्त्री मंसुर यस अघि २ पटक संसदीय यात्रा सुरू गरिसकेका छन । नेपाल सरकारका २ पटक  मन्त्री बनिसकेका उनी अहिले फेरि चुनावी मैदानमा छन् । यश अघि चुनाव हारेका पनि थिए । जिल्लाका दाेस्राे तहका पुराना नेता हुन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,०५२ मत ३०,६४५
निर्वाचन क्षेत्र बारा-३ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०११-०८-२० ( ७१ वर्ष )
जन्मस्थान कलैया
बाबु, आमा फजली मियाँ
पारिवारिक विवरण अविवाहित
ठेगाना बारा, कलैया उपमहानगरपालिका ५,
हालको ठेगाना कलैया
शिक्षा एसएलसी
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०४६ अघिदेखि नेपाली कांग्रेसकाे राजनीतमा सक्रिय । प्रतिनिधि सभा सदस्य एवं संविधान सभा सदस्य विज्ञान तथा प्रविधि तथा श्रम तथा रोजगार मन्त्री भइसकेकाे ।

संसदीय यात्रा

तेस्राे पटकका लागि

कार्यकारी जिम्मेवारी

नेपाल सरकारका २ पटक मन्त्री