अरबिन्द साह

अरबिन्द साह

४०,६९७ ३०,६४५
( निर्वाचित )

परिचय

उनी पहिलाे पटक रास्वपाबाट बारा ३ मा  उम्मेदवार छन् । सुरूमा २ बाट उठने उनले प्रचारमा लागेपनि पार्टीले ३ काे उम्मेदवार बनायाे । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
४०,६९७ मत ३०,६४५
निर्वाचन क्षेत्र बारा-३ ( मधेस प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०४१-०१-०५ ( ४१ वर्ष )
जन्मस्थान तेलकुवा
बाबु, आमा श्यामकिशोर प्रसाद / अनिता देवी
पारिवारिक विवरण श्रीमति, २ छाेरी
ठेगाना बारा, महागढीमाई नगरपालिका ७, तेलकुवा
हालको ठेगाना काठमाडाैं
शिक्षा स्नातकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

रास्वपाबाट राजनीतिक यात्रा सुरू

संसदीय यात्रा

पहिलाे पटक

राजनीतिक घटनाक्रम

रास्वपाबाट सुरू