निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२९,८९६ मत १४,४९८
निर्वाचन क्षेत्र गोरखा-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०४४-०३-२५ ( ३८ वर्ष )
बाबु, आमा दिल बहादुर गुरुङ
ठेगाना गोरखा चुमनुव्री गाउँपालिका सिर्दिबास
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

गुरुङ भदौ २३ र २४ को जेनजी आन्दोलनपछि चर्चामा आएका थिए । चुमनुव्री–३ का गुरुङ ‘हामी नेपाल’ नाम संस्था खोलेर भूकम्प लगायतका विभिन्न विपदको घटनामा राहत र उद्धारको काममा पनि सक्रिय रहँदै आएका थिए । जेनजी आन्दोलनको नेतृत्वदायी भुमिका खेलेका गुरुङ प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुनुभन्दा केहि दिन अघि मात्र राष्ट्रिय स्वतन्त्र पाटि(रास्वपा)मा प्रवेश गरेका थिए ।

संसदीय यात्रा

उनी पहिलाे पटक ससदिय निर्वाचनमा उठेका हुन ।