यम बहादुर चोचाङ्गी पुन

यम बहादुर चोचाङ्गी पुन

२६,५६१
( पराजित )

परिचय

लामो समय भूमिगत राजनीति, माओवादी जनयुद्ध र जनआन्दोलनमा घाइते तथा अपाङ्ग भएको एउटा आँखा गुमाएको । नेकपा माओवादीमा २०५४ देखि राजनीतिक र फौजीमा लामो समय काम गरेको । बैकल्पिक राजनैतिक अभियानमा डाक्टर बाबुराम भट्टराई सँगै संस्थापकभई लामो समय कामगरेको । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
० मत २६,५६१
निर्वाचन क्षेत्र पर्वत-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल उज्यालो नेपाल पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३७-०१-२२ ( ४५ वर्ष )
बाबु, आमा हरि बहादुर चोचाङ्गी पुन
ठेगाना पर्वत मोदी गाउँपालिका
शिक्षा 10
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

(क) लामो समय राजनैतिक क्षेत्रमा कृयाशिल, (ख) माटो जोगाऔ अभियान्त २५०० कि.मि. ७९ दिनमा पुरा गरेको, (ग) विभिन्न संघ संस्थाहरुमा काम गरेको (घ) प्रविधि आविष्कार गरेको (WARMET) उर्जा उत्पादको लागि