सन्दिप पुन

सन्दिप पुन

२०१ १०,०३९
( पराजित )

परिचय

जनयुद्धका सहिद दम्पती सूर्यप्रकाश पुन र परम्परा गौतमका छोरा सन्दिपको साविकको नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष हुन्। विद्यार्थी राजनीतिबाट उदाएका उनी ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन’ का अध्यक्ष समेत हुन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२०१ मत १०,०३९
निर्वाचन क्षेत्र रुकुम पूर्व-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल प्रगतिशील लोकतान्त्रिक पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०५४-०६-१० ( २८ वर्ष )
बाबु, आमा सूर्य प्रकाश पुन
ठेगाना रुकुम (पूर्वी भाग), भूमे गाउँपालिका
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

लामो समय सहिद परिवार र पीडित समुदायको हकहितका लागि वकालत गर्दै आएका पुन हाल बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध छन् । सामाजिक तथा सामुदायिक विकास ग्रामीण विकास र जनस्वाथ्य बायोटेक्निकल/उत्पादन

राजनीतिक घटनाक्रम

पार्टीको केन्द्रीय सदस्य हुनुका साथै विद्यार्थी कमान्डको नेतृत्व समेत सम्हालिरहेका छन् ।