बिनिता कठायत

बिनिता कठायत

४२१ १४,३९५
( पराजित )

परिचय

२०५२ सालमा जुम्ला सदरमुकाम खलङ्गामा जन्मिएकी कठायत २७ वर्षकै उम्मेरमा प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । रास्वपाले उनलाई पिछडिएको क्षेत्रको महिला कोटाबाट संसद् पुर्‍याएको थियो । रास्वपाले समानुपातिकको बन्दसूचीबाट सांसद बनेकाहरूलाई नदोहोर्‍याउने विधि तय गरेपछि उम्मेदवार बनेकी विनीता जिल्लाका कुनाकन्दरा पुगिरहेकी छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
४२१ मत १४,३९५
निर्वाचन क्षेत्र जुम्ला-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०५२-११-२९ ( २९ वर्ष )
जन्मस्थान कठायत टोल
बाबु, आमा अमृतसिं कठायत
पारिवारिक विवरण आमा,बुवा,दाजु,भाउजु,भदै र आफु
ठेगाना चन्दननाथ नगरपालिका, जुम्ला
हालको ठेगाना चन्दननाथ नगरपालिका ५ खलंगा
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी

संसदीय यात्रा

२०७९ सालमा रास्वपाबाट समानुपातिक सांसद

कार्यकारी जिम्मेवारी

सांसद

राजनीतिक घटनाक्रम

२०७९ साल देखि रास्वपा केन्द्रीय सदस्य हुदै सुरु