मनऋषि धिताल

मनऋषि धिताल

११२ १४,७०४
( पराजित )

परिचय

जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार रहेका ४७ वर्षीय मनऋषि धिताल पूर्वपत्रकार तथा लेखक हुन् । उनी जुम्लाको सिञ्जा गाउँपालिकाको धिताललिही निवासी हुन् । तत्कालीन माओवादीले २०५२ सालदेखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धको रापताप र संकटपूर्ण समयमा ‘कलम’ लाई हतियार बनाएर परिवर्तनको पक्षमा उभिएका आवाजका रूपमा उनी परिचित छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
११२ मत १४,७०४
निर्वाचन क्षेत्र जुम्ला-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल प्रगतिशील लोकतान्त्रिक पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३५-०२-०४ ( ४७ वर्ष )
जन्मस्थान धिताल लिही
बाबु, आमा नैनानन्द धिताल
पारिवारिक विवरण श्रीमति आफु र छोरा
ठेगाना जुम्ला सिंजा गाउँपालिका, धिताल लिही
हालको ठेगाना जुम्ला सिंजा गाउँपालिका, धिताल लिही
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

प्रगतिशिल लोकतान्त्रिक पार्टी

कार्यकारी जिम्मेवारी

केन्द्रीय सदस्य