बिर्खबहादुर शाही

बिर्खबहादुर शाही

७० १४,७४६
( पराजित )

परिचय

जुम्ला हिमा गाउँपालिका ६ धाँचुगाउँमा जन्मिएका हुन  । उनी तत्कालिन नेकपा माओबादी हुर्दै । बिचमा विप्लप नेतृत्वको नेकपामा समाहित बनेर अहिले नेकपा माओबादीबाट गुलाव चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छन । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
७० मत १४,७४६
निर्वाचन क्षेत्र जुम्ला-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३०-०४-१० ( ५२ वर्ष )
जन्मस्थान धाँचुगाउँ
बाबु, आमा ददीमल शाही
पारिवारिक विवरण श्रीमति,छोराछोरी र आफु
ठेगाना जुम्ला हिमा गाउँपालिका, धाँचुगाउँ
हालको ठेगाना जुम्ला हिमा गाउँपालिका, धाँचुगाउँ
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाल कम्युनिष्ट पार्टी माओबादी

कार्यकारी जिम्मेवारी

जिल्ला इन्चार्ज

राजनीतिक घटनाक्रम

जनयुद्ध हुदैं नेकपा माओबादीबाट गुलाव चुनाव चिन्ह लिएर उम्मेदवार सम्म