निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,३५२ मत ९८६
निर्वाचन क्षेत्र कालिकोट-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३६-०५-१२ ( ४६ वर्ष )
जन्मस्थान रास्कोट नगरपालिका-5 विजयपुर
बाबु, आमा धीरेन्द्र शाही / हरिचना शाही
पारिवारिक विवरण पत्नी तापेन्द्रा सेन, एक छाेरा र एक छाेरी
ठेगाना कालिकोट
हालको ठेगाना रास्कोट नगरपालिका-5 विजयपुर
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

०५४ बाट विद्यार्थी राजनीति हुँदै जिल्ला सदस्य, ०६१ मा पार्टी उपसचिव, सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै हालको समेत दुई कार्यकाल केन्द्रीय सदस्य ।

संसदीय यात्रा

२०७९ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भएर १६७१८ मत प्राप्त । २०८२ मा एमालेबाट दोश्रो पटक उम्मेदवार ।

कार्यकारी जिम्मेवारी

हालसम्म नभएको ।

राजनीतिक घटनाक्रम

पार्टी राजनीतिको क्रममा ०६१ मा प्रतिगमन विरुद्धको आन्दोलनमा सक्रिय ।