निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
७,१३३ मत ४,२०५
निर्वाचन क्षेत्र कालिकोट-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३१-०३-१४ ( ५१ वर्ष )
जन्मस्थान राम्नाकोट, बाझकोट कालीकोट
बाबु, आमा धर्मराज बम / पद्मीकला बम
पारिवारिक विवरण पत्नी, छोरा एक छाेरी
ठेगाना कालिकोट
हालको ठेगाना पचालझरना गाउँपालिका ५ कालीकोट
शिक्षा आइएड
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०४९ मा नेपाल विद्यार्थी संघ हुदै पार्टी राजनीतिमा सक्रिय, २०६१ देखि ०७२ सम्म जिल्ला पार्टी सचिव, २०७२ मा नेपाली काग्रेस कालीकोटको जिल्ला पार्टी सभापति, हाल महासमिति सदस्य ।

संसदीय यात्रा

पहिलो पटक प्रतिनिधि सभा सदस्यको चुनावको उम्मेदवार ।

कार्यकारी जिम्मेवारी

हालसम्म नभएको ।

राजनीतिक घटनाक्रम

पार्टी राजनीतिको क्रममा ०६१ मा प्रतिगमनविरुद्धको आन्दोलनमा सक्रिय ।