रुबिना आचार्य

रुबिना आचार्य

५५,५१३ ४२,६६३
( निर्वाचित )

परिचय

रास्वपाकी उम्मेदवार रुविना आचार्य युवा पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएकी छन्। विराटनगरमै हुर्किएकी आचार्यले काठमाडौं विश्वविद्यालयबाट एमबीए अध्ययन गरेकी हुन्।   उनी नागरिक अधिकार, महिला सहभागिता र समावेशीताका मुद्दामा सक्रिय रहँदै आएकी छन्। डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानमा सहभागिता जनाउनुका साथै कोरोना महामारीका बेला सञ्चालन गरिएको ‘तातो भात अभियान’ लगायत विभिन्न सामाजिक गतिविधिमा उनको सक्रिय भूमिका देखिएको थियो।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
५५,५१३ मत ४२,६६३
निर्वाचन क्षेत्र मोरङ-६ ( कोशी प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०५१-१०-१० ( ३१ वर्ष )
बाबु, आमा सुरेश आचार्य
ठेगाना मोरङ विराटनगर महानगरपालिका आयल निगम
शिक्षा MBA
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी

संसदीय यात्रा

छैन

कार्यकारी जिम्मेवारी

छैन