झकबहादुर मल्ल

झकबहादुर मल्ल

४,१६६ २६,६७६
( पराजित )

परिचय

१५ वर्षको उमेरदेखि विद्यार्थी आन्दोलनमा सहभागी भई आम विद्यार्थीका शैक्षिक मुद्दा उठाएर समाधान गर्न प्रयत्न गरेको। दश वर्षीय महान जनयुद्धमा सहभागी भई काम गर्दा २०५७ सालमा गिरफ्तार भई डेढ वर्ष जेल जीवन बिताएको । २०५८ मा जेल ब्रेक गरी पुनः जनयुद्धमा सहभागी भईयो। २०७१ सालको विनासकारी बाढी तथा २०७२ को भूकम्पमा परी पीडित परिवारको राहत उद्दार तथा पुनः निर्माणमा सक्रिय ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
४,१६६ मत २६,६७६
निर्वाचन क्षेत्र सुर्खेत-२ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३६-०८-२२ ( ४६ वर्ष )
बाबु, आमा बज्र बहादुर मल्ल
ठेगाना सुर्खेत बीरेन्द्रनगर नगरपालिका बुदबुदी
शिक्षा स्नातकोतर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

समन्वय विज्ञ, कर्णाली प्रदेश सरकार जेल ब्रेक पुस्तक प्रकाशन, कविता संग्रह प्रकाशन पत्रपत्रिका तथा अनलाईनमा लेख रचना प्रकाशन