रमेश परियार

रमेश परियार

२१ ३०,८२१
( पराजित )

परिचय

देशको राजनीतिक स्थिर भएको छ। देशमा आर्थिक संकट छ। र मेरो क्षेत्रमा बेरोजगारी युवाहरुको संख्या बढी छ। यिनी सबैको समस्या हल गर्नका निम्ति र बलियो कानून बनाउन मेरो उम्मेद्वारी रहेको छ। देश विकास र युवा स्वरोजगार विभेद अन्त्य नै प्रमुख लक्ष्य रहेको छ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२१ मत ३०,८२१
निर्वाचन क्षेत्र सुर्खेत-२ ( कर्णाली प्रदेश )
राजनीतिक दल स्वतन्त्र
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४२-०४-१० ( ४० वर्ष )
बाबु, आमा कटक वहादुर परियार
ठेगाना सुर्खेत बीरेन्द्रनगर नगरपालिका अमृतडाडा
शिक्षा +2 pass
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

विद्यार्थी नेता विव्यस अध्यक्ष क्लव अध्यक्ष समाजसेवी